नियम २०
अधिकार प्रत्यायोजन
ऐन तथा यस नियमावली बमोजिम नेपाल सरकारलाई प्राप्त अधिकार मध्ये
“घ” वर्गको निर्माण व्यवसायीलाई इजाजतपत्र प्रदान गर्ने तथा खारेज गर्ने अधिकार नेपाल
सरकारले जिल्ला विकास समितिलाई एक पटकमा पा“च वर्षको अवधि तोकी प्रत्यायोजन गर्न सक्नेछ